03:02PM
श्रावण ४ गते २०८२

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बस्दै

भाद्र २६ गते २०८१
12:51 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

बैठकमा बदलिँदो राजनीतिक घटनाक्रमका साथै उपसभामुख इन्दिरा रानामाथि उठेका प्रश्नबारे छलफल गरेर धारणा बनाउने उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिए ।

रिप्लाई गर्नुहोस