01:50AM
जेठ ११ गते २०८२

एपीएफ क्लब र नेपाल पुलिस क्लब गोलरहित बराबरी

भाद्र १८ गते २०८१
7:59 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । एन्फा महिला लिग फुटबलको आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । यसअघि आज भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् । काठमाण्डौ । एन्फा महिला लिग फुटबलको आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । यसअघि आज भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् ।प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् ।

रिप्लाई गर्नुहोस