01:14AM
असार ३ गते २०८२

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

श्रावण २३ गते २०८१
8:02 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।
सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

रिप्लाई गर्नुहोस