11:40PM
माघ ३० गते २०८१

रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै

असार २८ गते २०८१
11:49 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भोलि बस्ने भएको छ । पार्टीका सचेतक निशा डाँगीका अनुसार बिहान ९ बजे बस्ने गरी बैठक डाकिएको छ ।

रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् ।

रिप्लाई गर्नुहोस