05:57PM
श्रावण ८ गते २०८१

सुनचाँदीको मूल्य

जेठ ३० गते २०८१
12:46 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८२० रुपैयाँमा करोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

रिप्लाई गर्नुहोस