07:18PM
असाेज २६ गते २०८१

सहकारी ठगी छानबिन संसदीय समिति गठन, गृहमन्त्रीको नाम उल्लेख नगरिए पनि स्वत: छानबिनको दायरामा

जेठ १६ गते २०८१
12:09 PM
Author Avatar
आर्थिक मञ्च

सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

रिप्लाई गर्नुहोस