10:39PM
चैत्र १३ गते २०८१

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा ब्रिटिश आर्मीसँग गोलरहित बराबरी

वैशाख २२ गते २०८१
8:34 AM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा ब्रिटिश आर्मीसँग गोलरहित बराबरी खेलेको छ । एल्डरशटको मिलिटरी स्टेडियममा गएराति भएको खेल बराबरीमा सकिएको हो ।

दुई खेल खेल्न इङ्ल्यान्ड पुगेको नेपाली टोलीले अब मे ६ तारिख अर्थात् पर्सि सोमवार इङ्ल्यान्ड सी सँग खेल्नेछ ।

रिप्लाई गर्नुहोस