10:57PM
माघ ३० गते २०८१

नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा

वैशाख १२ गते २०८१
3:29 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार झिनो अंकले सुधार भएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा झरेको छ ।३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ . १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ ।

बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।

रिप्लाई गर्नुहोस