12:57PM
असार २ गते २०८१

नेकपा एमालेको सचिवालय बैठक बिहान साढे ११ बजे बस्दै

चैत्र ११ गते २०८०
10:08 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।

रिप्लाई गर्नुहोस