बित्तआयोगका सदस्यको नियुक्ती बदरको मागगर्दैै सर्वाेच्च अदालतमाविहिबार रिट दर्ता
काठमाण्डौं । वित्तआयोगमानियुक्तभएकाअयुक्तहरुको शैक्षिकयोग्यतानपुगेकोले उनीहरुको नियुक्ती बदरको मागगर्दैै सर्वाेच्च अदालतमाविहिबार रिट दर्ता भएको छ ।
अधिवक्ताअनिलआचार्य,दिपकराज जोशी, दामोदर तिम्सिनार चुडामणी भण्डारीले राष्ट्रपतिकोकार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद, प्रधानमन्त्रीतथामन्त्रीपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्रि«य प्राकृतिकश्रोत तथावित्तआयोग, राष्ट्रि«य प्राकृतिकश्रोत तथावित्तआयोग,राष्ट्रि«य प्राकृतिकश्रोत तथावित्तआयोग, सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलालाई विपक्षिबनाइ रिट दर्ता गरेका हुन ।
सर्वाेच्चमादर्ता गरिएको उक्त रिटमा उत्प्रेषण परमादेश लगायतअन्य जो चाहिने उपयुक्तआदेश जारि गरि पाउँभनिमागगरिएको छ ।
आयोगको वेवसाइटमा अपलोड गरिएको सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिकविबरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरु शंकास्पद देखिएपछिसूचनामागगर्दा सूचना समेत नदिइएकोले सार्वजनिक सरोकारको विषयभएकोले रिट दर्ता गरेको उल्लेख गरेका छन् ।
रिटमा भनिएको छ, राष्ट्रिय प्राकृतिक स्रोत तथावित्तआयोगको अध्यक्षवा सदस्यको पदमानियुक्तिकालागिमान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धितविषयमा स्नातकउपाधिहासिल गरी प्राकृतिकश्रोत वावित्तव्यवस्थापन, अर्थशास्त्र, कानून, व्यवस्थापनको क्षेत्रमाकम्तीमाबीस वर्ष क्रियाशील रहीविशेषज्ञता हासिल गरेको भन्ने स्पष्ट व्यवस्थागरिएको छ । तर जुद्धबहादुरले परिषदमा पेश गरेको बायोडाटा र निजले प्रकाशित गरेको किताबको पानामा देखिएको बायोडाटामा योग्यता समेत फरक परेको देखिन्छ । यसरी हेर्दा निजले एमएस्सी तथा विएडको योग्यता देखाएर मात्रविपक्षीआयोगको नियुक्तिलिएको देखिन्छ ।
सदस्यद्धय गुरुङ र निरौलाहालसम्मपनिनिर्धक्क रुपमाआयोगमाकार्यरत रहेको भन्दै रिटमा दुवैकोबायोडाटामा उल्लेख गरिएको विबरण अनुसार नियुतिका लागि शैक्षिक योग्यतानपुगेको दावीगरिएको छ । विपक्षी परिषदले नियुक्तगर्दा विपक्षीहरुको योग्यता समेत हेर्दै नहेरी नियुक्त गरेको, विपक्षी जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाले आफ्नो योग्यतालुकाई संविधानविपरितको कार्य गरेको स्पष्ट देखिदाविपक्षीआयोगले समयमाकार्य गर्न नसक्ने, बैठकको कोरममापनिअयोग्यको बहुमतहुनगई गलत निर्णय हुनजानेभन्दै रिटमा जुनप्रयोजनको लागिआयोग स्थापनाभएको हो सोहीप्रयोजन पुरा हुननसक्ने भएको कारणलयोग्यतापुगेको व्यक्तिलाई मात्रविपक्षीआयोग तथाअन्य संवैधानिकआयोगमा समेत नियुक्त गर्नु गराउनु भनिविपक्षीहरुकानाममाअधिकारपृच्छा सहितको परमादेशको आदेश लगायतअन्य जो चाहिने उपयुक्त आज्ञा आदेश समेत जारि गरी पाउँभनिएको छ ।