01:39PM
असार २ गते २०८१

मैत्रीपूर्ण खेलमा इन्टर मियामी अल नासरसँग ०–६ गोलले पराजित

माघ १९ गते २०८०
9:54 AM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको इन्टर मियामी अल नासरसँग ६ गोलले पराजित भएको छ । साउदी अरेबियामा गएराति भएको खेलमा मियामी ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । चोटका कारण अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलेनन् ।

मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए । अल नासरका टालिस्काले ह्याट्रिक गरेको खेलमा एमिरिक लापोर्टे, ओटाभियो र मोहम्मद मारनले एकरएक गोल गरे ।

रिप्लाई गर्नुहोस