01:12AM
जेठ ११ गते २०८२

रास्वपाको संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दै

माघ १९ गते २०८०
9:38 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

आजको बैठकमा हिउँदे अधिवेसनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

रिप्लाई गर्नुहोस