08:48PM
असार ९ गते २०८२

एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय

माघ ३ गते २०८०
9:45 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय भएका छन् । कतारमा गएराति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको छ ।

त्यस्तै हिजो भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २–० गोलले हराएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।

रिप्लाई गर्नुहोस