07:27PM
पौष १० गते २०८२

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

पौष १६ गते २०८०
8:54 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५,० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।

रिप्लाई गर्नुहोस