03:56PM
मंसिर १८ गते २०८२

लक्ष्मी कोष र लक्ष्मी फन्डको लाभांश घोषणा

श्रावण १५ गते २०८०
1:01 pm
Author Avatar
आर्थिक मञ्च

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले लाभांश घोषणा गरेको छ ।

कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश करसहित र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा भएको हो ।

रिप्लाई गर्नुहोस