03:55PM
मंसिर १८ गते २०८२

आईएमई पे अन्तर्राष्ट्रिय रेमिट्यान्समा उपहार अफर

श्रावण ५ गते २०८०
2:25 pm
Author Avatar
आर्थिक मञ्च

आईएमई पेले रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै अभियान सुरु गरेको जनाएको छ । अफर साउन महिनासम्म लागू हुनेछ ।

यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम ईएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउने छन् ।

अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप ल्यापटप समेत प्रदान गरिनेछ ।

रिप्लाई गर्नुहोस