04:38PM
मंसिर १८ गते २०८२

भायनेटको वार्षिक नवीकरणमा विशेष अफर

असार २४ गते २०८०
11:21 am
Author Avatar
आर्थिक मञ्च

भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेसक्ने जनाइएको छ । यो अफर असार २०८० सम्म मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

भायानेटले ग्राहक सन्तुष्टिका लागि यो अफर मार्फत उच्च गतिको इन्टरनेट प्राप्त गर्न सक्ने जनाइएको छ । नवीकरण अफर र अन्य सेवाहरुबारे थप जान्नको लागि www.vianet.com.np मा हेर्नसकिने छ ।

रिप्लाई गर्नुहोस