11:25PM
माघ ३० गते २०८१

सभाको अवसरमा कर्मचारीलाई सम्मान

असार ८ गते २०८०
7:05 PM
Author Avatar
आर्थिक मञ्च

ईलामको माईजोगमाई गाउँपालिकाले १४ औँ गाउँसभाको अवसर पारेर गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । आर्थिक वर्स २०८०/८१ को बजेट पेस गर्दै सभा सम्पन्न भएको हो ।

सभाको अवसर पारेर गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाइ सम्मान गरेको हो । सम्मानितहरुलाइ उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ ।

रिप्लाई गर्नुहोस