02:47PM
चैत्र १४ गते २०८१

रिडी पावरको हकप्रद सेयर प्रस्ताव पेस

असार ८ गते २०८०
12:14 PM
Author Avatar
आर्थिक मञ्च

रिडी पावरको शुक्रबार आज साधारणसभा बस्ने भएको छ । सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँनेछ । कम्पनीले यसअघिनै ५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यसले सोही पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी २ अर्ब ३१ रुपैयाँ पुग्नेछ ।

रिप्लाई गर्नुहोस