07:13PM
मंसिर १८ गते २०८२

‘आइएमई पे’ को नयाँ अफर

जेठ १९ गते २०८०
10:06 am
Author Avatar
आर्थिक मञ्च

आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर सार्वजनिक छ । सो अफर जेठ १८ देखि असार ३० सम्म चल्ने छ।

अफरमा ग्राहकले आइएमई पे को रु १४ मा आइफोन १४ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन् ।

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।

रिप्लाई गर्नुहोस