12:33PM
असार १६ गते २०८२

मन्त्री आचार्यद्वारा पदभार ग्रहण

वैशाख २४ गते २०८०
9:54 am
Author Avatar
आर्थिक मञ्च

नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन । उनी शपथ लगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी महिन्द्रराय यादवको थियो ।

रिप्लाई गर्नुहोस