08:34AM
वैशाख १५ गते २०८२

पोको एमफाइभ सिरिज छुट मूल्यमा

वैशाख २२ गते २०८०
8:40 AM
Author Avatar
आर्थिक मञ्च

स्मार्टफोन ब्रान्ड पोकोले एमफाइभ सिरिजको मोबाइलमा छुटको अफर ल्याएको छ । वैशाख २१ देखि जेठ १७ सम्मको सीमित अवधिका लागि यो छुट उपलब्ध हुनेछ ।

पोको ए एमफाइभ कालो, हरियो र पहेँलो गरी तीन रङहरूमा आउनेछ भने यो ४ जीबी–६४ जीबी र ६ जीबी–१२८ जीबी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः १९ हजार ९९९ रुपैयाँ र २२ हजार ९९९ रुपैयाँ रहेको छ ।

रिप्लाई गर्नुहोस