कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच सम्झौता

कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौतामा कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले मनकामना अस्पतालमा ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु./नर्सरी सेवाहरुमा छुट पाउनेछन् ।
अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०५ सम्मको र बैंकका ग्राहकहरुले १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
