एमएडब्लु इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ स्कुटरको बिक्री थाल्यो

नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङको बिक्री वितरण सुरुवात गरेको छ ।
यामाहा एरोक्स १५५ तीन फरक रङ्गहरूमा उपलब्ध छस् रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याक । यसको मूल्य चार लाख चौहत्तर हजार नौ सय रुपैयाँ रहेको छ ।
यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका रहेका छन् ।