03:12PM
चैत्र १४ गते २०८१

आमाको मुख हेर्ने दिनको लागि स्मार्ट डोकोको अफर

वैशाख ३ गते २०८०
10:15 AM
Author Avatar
आर्थिक मञ्च

मातातिर्थ औशी वा आमाको मुख हेर्ने दिनको अवसरमा स्मार्ट डोकोले एक अफर ल्याएको छ । अफर १५ अप्रिलदेखि १९ अप्रिलसम्म लागू हुनेछ। यस अवसरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्नेछन् ।

ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरी ५८% सम्म छुट पाउन सक्नेछन् । यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले रु. २५०० भौचर, फल्चा नेवारी किचेनलगायतबाट उपहार र पेन्ट ल्याबबाट आमारछोरी सलोन भौचर जित्न सक्नेछन् ।

ग्राहकहरूले रु.७५० भन्दा माथिको अर्डरको लागि रिङरोड भित्र फ्री डेलिभरी लिन सक्नेछन् । ग्राहकहरूले उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको लिन सक्नेछन्। smartdoko मा ५०,००० भन्दा पनि बदी सामानहरु उपलब्ध छन, जस्मा baby care इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, covid र dengue आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सकिने जनाइएको छ ।

रिप्लाई गर्नुहोस