10:59PM
माघ ३० गते २०८१

आईएमई पेबाट आईएमई लाइफको बीमा नवीकरण सेवा

चैत्र २७ गते २०७९
6:33 AM
Author Avatar
आर्थिक मञ्च

बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सक्ने भएका छन् । सेवाग्राहीहरूले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एप मार्फत इन्स्योरेन्स को ‘पे प्रिमियम मा गई आईएमई लाइफ नवीकरण क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्ने बताइएको छ ।

उक्त सेवा ग्राहकहरूलाई भौतिक रूपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस