02:07AM
असार ३ गते २०८२

नयाँ वर्षको अवसरमा टीभीएसका बाइक र स्कुटर किन्दा छुट पाईने

चैत्र २२ गते २०७९
8:15 am
Author Avatar
आर्थिक मञ्च

टीभीएसले यस नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्टको अफर ल्याएको छ । त्यस्तै स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५०० रुपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ ।
फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुनेछ । जगदम्बा मोटर्स प्रालिले जनाएको छ ।

रिप्लाई गर्नुहोस