05:47AM
असार २२ गते २०८२

रेड्मीका दुई नयाँ फोनहरू अब नेपाली बजारमा

चैत्र २१ गते २०७९
8:58 am
Author Avatar
आर्थिक मञ्च

शाओमीले यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरी दुईवटा फोनहरू बजारमा ल्याएको छ । भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन र मूल्य पनि किफायती रहेको छ ।’

रेड्मी नोट १२ मा तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनको मूल्य क्रमशः रु.२२,९९९, रु.२४,९९९ र रु.२६,९९९ रहेको छ । त्यस्तै रेड्मी नोट १२ प्रो ५जी दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु.३८,९९९ र रु.४१,९९९ रहेको छ ।

रिप्लाई गर्नुहोस