11:36PM
माघ ३० गते २०८१

सिटी एक्सप्रेसको अस्तित्व नेपाल फाउन्डेसनलाई सहयोग

चैत्र १४ गते २०७९
7:48 AM
Author Avatar
आर्थिक मञ्च

सामाजिक उत्तरदायित्व अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था हो, जसले २०१८ देखि एसिड तथा अन्य हिंसा विरुद्ध काम गर्दै आइरहेको छ । साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,बिभिन्न तालिम, र सचेतना कार्यक्रमहरू गर्दै आइरहेको छ । उक्त संस्थालाई अभिनेत्री शिल्पा मास्के हेरिरहेकी छिन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

रिप्लाई गर्नुहोस