07:23AM
जेठ १ गते २०८२

ईसेवाको हङकङको टिकट उपहार योजना

चैत्र ३ गते २०७९
6:50 AM
Author Avatar
आर्थिक मञ्च

ईसेवाले ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।

ईसेवाका ग्राहकले यस अफर अन्तरगत आफ्नो ईसेवा एकाउन्टबाट बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् । यसो गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीले जनाएको छ ।

ईसेवा मार्फत यस अफरमा बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गरी सहभागी हुन पाइनेछ । योजना ३० चैतसम्म सञ्चालन हुनेछ । यसमा सहभागी हुन अवधिभर दुईपटक कम्तीमा बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ ।

रिप्लाई गर्नुहोस