08:41AM
फागुन २३ गते २०८२

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी

फागुन २२ गते २०८२
6:51 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

यस्तै एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।

रिप्लाई गर्नुहोस