11:59AM
फागुन २९ गते २०८२

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच दिउँसो ३ बजे भेटवार्ता हुने

श्रावण १३ गते २०८२
2:05 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ । दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो । भेटमा समसायिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

रिप्लाई गर्नुहोस