12:49AM
फागुन २९ गते २०८२

नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक आइतबार बोलायो

चैत्र १० गते २०८०
10:29 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आइतबार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो।

बैठकमा सर्कुलर जारी गर्ने, उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ। बैठक च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

रिप्लाई गर्नुहोस