04:19AM
फागुन २२ गते २०८२

काठमाण्डाै ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

फागुन २२ गते २०८२
6:21 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ ।

निर्वाचन आयोगका अनुसार श्रेष्ठ २१ हजार ३७५ मतान्तरले विजयी हुनुभएको छ । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी नेकपा का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गर्नुभएको छ ।

रिप्लाई गर्नुहोस