01:38PM
पौष ३ गते २०८२

नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो

मंसिर २९ गते २०८२
6:27 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।

रिप्लाई गर्नुहोस