01:06PM
कार्तिक ९ गते २०८२

एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान बस्ने

असाेज ३० गते २०८२
6:41 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । भोलि बिहान ८ बजेबाट पुन बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा नेताहरूले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र नेतृत्व परिवर्तनबारे आफ्ना भनाइहरू राखिरहेका छन् ।

रिप्लाई गर्नुहोस