01:53AM
कार्तिक ९ गते २०८२

सुनकोशी नदीको किनारमा महिलाको शव फेला

असाेज २० गते २०८२
6:02 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं ०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नामथर वतन नखुलेको अन्दाजी ४०र४५ वर्षजस्तो देखिने महिला व्यक्तिको घोप्टो परी पानीमा घुमाईरहेको अवस्थामा शव फेला परेको जनाएको छ । प्रहरीले शवलाई पानीबाट बाहिर निकालेको छ । मृतकको सनाखत एवं आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रिप्लाई गर्नुहोस