09:08PM
श्रावण १५ गते २०८२

मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

जेठ ३२ गते २०८२
3:54 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । आज बिहान सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको हो ।

माछालाई करेन्ट लगाएर मार्ने क्रममा उनीहरुको एकैठाउँमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।

रिप्लाई गर्नुहोस