02:03AM
जेठ २४ गते २०८२

विपक्षीकोअवरोधपछि बैठक भोलि १ बजेसम्मका लागि स्थगित

जेठ २३ गते २०८२
6:00 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । विपक्षी राजनीतिक दलका सांसदहरुको अवरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेन । विपक्षमा रहेका राजनीतिक दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोध जनाएका हुन् ।
लगातारको अवरोधपछि बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।

रिप्लाई गर्नुहोस