03:53AM
वैशाख ५ गते २०८२

सिंहदरबारमा शिक्षामन्त्री विद्या भट्टराई र शिक्षकहरूबिच छलफल सुरु

चैत्र २७ गते २०८१
5:58 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।

रिप्लाई गर्नुहोस