07:24PM
पौष ५ गते २०८२

काठमाडौँको कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचना महानगरले भत्काउँदै

चैत्र १० गते २०८१
8:35 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । राजधानीको कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका सो संरचनाहरूमा संस्थानसँगको समन्वयमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले प्रक्रिया पूरा गरेर अवैध संरचनाहरू भत्काउँदै आएको छ ।

रिप्लाई गर्नुहोस