01:55PM
भाद्र २८ गते २०८२

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध नेपालको जित

चैत्र ७ गते २०८१
8:24 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो ।

रिप्लाई गर्नुहोस