12:58PM
पौष ७ गते २०८२

शंखपार्कमा एक पुरुष मृत फेला

वैशाख २४ गते २०८१
10:32 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए ।

पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस