07:18AM
कार्तिक ११ गते २०८२

सेयर बजार परिसूचक नेप्सेमा ३६ अंकमाथिले वृद्धि

पौष २३ गते २०८०
7:37 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथिले वृद्धि भएको अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो   आज वर्गको सेन्सेटिभ इन्डेक्स समेत .२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको  

 

आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी .७२ प्रतिशतले वृद्धि भएको भने हाइड्रोपावर समूहको उपसूचक .८१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक .६१ प्रतिशतले, फाइनान्स समूहको उपसूचक .५६ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक .२८ प्रतिशतले बढेका छन्   यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक .६० प्रतिशतले बढ्दैगर्दा आज माइक्रोफाइनान्स समूहको उपसूचक .१७ प्रतिशतले, निर्जीवन बीमा समूह .४२ प्रतिशतले ट्रेडिङ समूहको उपसूचक .०१ प्रतिशतले बढेको बैंकिङ समूहको उपसूचक आज .५९ प्रतिशतले बढेको तर म्युचुअल फन्डको उपसूचक भने आज .०१ प्रतिशत (झिनो) ले घट्न पुगेको  

आज वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा यता आजै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य .९९ प्रतिशतले बढेको कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो   सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशूली जलविद्युत कम्पनी मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट (१० प्रतिशत मूल्य वृद्धि ) लागेको

३६ अंकले नेप्से सूचक बढेको यस दिन अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका करोड ३७ लाख हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको  

 

रिप्लाई गर्नुहोस