07:09AM
कार्तिक ११ गते २०८२

सुनको भाउ एक सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

पौष ८ गते २०८०
1:37 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटेको छ । शुक्रवार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

रिप्लाई गर्नुहोस