07:22AM
वैशाख १५ गते २०८२

बाजुरामा आज बिहान भूकम्पको धक्का

पौष २ गते २०८०
8:14 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३।५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

रिप्लाई गर्नुहोस