04:00AM
फागुन २६ गते २०८२

स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गर्‍यो

कार्तिक १४ गते २०८०
10:26 am
Author Avatar
आर्थिक मञ्च

गत आर्थिक वर्षको नाफाबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई लाभांश दिने भएको छ ।

बैंकले लाभांशमा करसहित १९ प्रतिशत नगद दिने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात लाभांश प्रदान गरिने बैंकले जनाएको छ । गत आर्थिक वर्ष बैंकले करसहित कुल १६.५१ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

रिप्लाई गर्नुहोस