05:46AM
फागुन २७ गते २०८२

वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

असाेज ३० गते २०८०
6:34 am
Author Avatar
आर्थिक मञ्च

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी ग्राहकहरूले नेपाल पे क्युआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका छन् ।

यस्तैअधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे क्युआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सकिन्छ । नेपाल पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

रिप्लाई गर्नुहोस