01:12PM
फागुन २७ गते २०८२

तेह्रथुम पावर कम्पनीको हकप्रद निष्काशनको तयारी

श्रावण १२ गते २०८०
3:18 pm
Author Avatar
आर्थिक मञ्च

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन हुने भएको छ । यसका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग कम्पनीले सम्झौता गरेको हो ।

कम्पनीले शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशनको तयारी गरेको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका छन् ।

रिप्लाई गर्नुहोस