02:50PM
फागुन २७ गते २०८२

ङादी ग्रुप पावरको हकप्रद सेयर प्रस्ताव पेस

श्रावण २ गते २०८०
2:42 pm
Author Avatar
आर्थिक मञ्च

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरको लागि प्रस्ताव पेस गर्ने भएको छ । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुनेछ । कम्पनीले यसअघि नै शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।

हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

रिप्लाई गर्नुहोस